विवश
Poem 2:56 AM
"विवश"
गहिराइ मात्र भेटे,भेटिन किनरा!!
साथ पाउने आशामा थियो कसैको भरोसा,
बदलिएछ उस्को बाटो, भयो निरासा !!
उदास यो जिन्दगीमा खुलेर हास्न सकिन,
आतितको सम्झनालाई मैले साच्न सकिन,
खसेको दुई थोपा आँसुलाई लुकाएर हास्न सकिन!!
*चन्द्र घर्तीमगर
*भक्किम्ली-७ पीपलडांडा,म्याग्दी-नेपाल(हाल दोहा-कतार)







Nepalese Rupee Converter