"गजल"
Poem 8:41 PM
"गजल"
पुग्नुपर्ने धेरै टाढा थियो ,बाटो बिचैमा छेकिदिन्छ !!
जिंदगीको गोरेटोमा ठेस खान थालेपछि,
कसको भर लाग्दोरहेछ ,मायालुले छोडेपछि !!
कस्लाई आफ्नो भनु खै ? जिंदगी दोबाटोमा,
आफ्नै भन्ने मन्छेबाट चोखो माया मरेपछि !!
*चन्द्र घर्तीमगर
*भक्किम्ली-७ पीपलडांडा,म्याग्दी-नेपाल
(हाल दोहा-कतार)
मरू भने कता कता डर आफै लाग्न थाल्यो !!
मनको ब्यथा भित्र-भित्रै चलमलौन्दा पीड़ा बढेर होला,
कालो बादल लाग्छा किन,उज्यालो थियो चारैतिर !!
जिंदगीनै किन अँध्यारो तीर भाग्न थाल्यो,पुग्नुपर्ने धेरै टाढा थियो ,बाटो बिचैमा छेकिदिन्छ !!
जिंदगीको गोरेटोमा ठेस खान थालेपछि,
कसको भर लाग्दोरहेछ ,मायालुले छोडेपछि !!
कस्लाई आफ्नो भनु खै ? जिंदगी दोबाटोमा,
आफ्नै भन्ने मन्छेबाट चोखो माया मरेपछि !!
*चन्द्र घर्तीमगर
*भक्किम्ली-७ पीपलडांडा,म्याग्दी-नेपाल
(हाल दोहा-कतार)