जीवन
Poem 3:50 PM

जीवन वसन्ति पालुवा हो,त्यसै चुड़न नखोज,
जीवन बर्सात हो भिज्न नखोज,
जीवन हूरी हो लुक्न नखोज!!
जीवन मैदान हो खेल्न सिक!!
जीवन मुस्कानै मुस्कानको मुहान हो ,
सधै भरी मुस्कुराउन सिक ! सधै भरी मुस्कुराउन सिक !!
हाल दोहा-कतार
हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru