माओवादी कार्यकर्ता अपहरित
News 10:55 AM
अमर खड्का, इटहरी, वैशाख २९- लिम्बुवान कार्यकर्ताले आज बिहान मोरङको बयरवनका एक माओवादी कार्यकर्ताको अपहरण गरेका छन्। १५ जनाको संख्यामा आएका लिम्बुवान कार्यकर्ताले बयरवन-४ का राजेन्द्र दाहालको अपहरण गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
स्थानीय पैनी निर्माण गर्न आएको बजेटको १५ प्रतिशत रकम दिनुपर्ने माग राख्दै आएका लिम्बुवान कार्यकर्ताले राख्दै आएका थिए। रकम दिन नमिल्ने भनेपछि दाहालको अपहरण गरेको बताइएको छ। दाहाल पैनी निर्माण समितिका सदस्य हुन्। प्रहरीले दाहालको खोजी कार्य तिव्र पारेको छ।
NagarikNews