अल कायदाका प्रमुख लादेनको मृत्यु


१९ वैशाख काठमाडौं । अन्तराष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख एवं संस्थापक नेता ओसामा विन लादेन मारिएका छन् ।

अमेरिकी सेनाले पाकिस्तानको इस्लामावादस्थित रबोटावादमा गरिएको कारवाहीमा लादेन मारिएको अमेरिकी राष्ट्रपति बाराक ओबामाले जानकारी दिनु भएको छ ।

ह्वाइट आउसमा आयोजित पत्रकार सम्मेलनमा ओबामाले लादेनको शव अमेरिकको नियन्त्रणमा रहेको बताउनु भयो ।

लादेनमाथि सन् २००१ सेप्टम्बर ११ मा ट्वन टावरमा हवाई आक्रमणमा गरेको आरोप छ ।
Source:onlinekhabar

Posted by Anonymous on 7:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अल कायदाका प्रमुख लादेनको मृत्यु

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru