बुद्धम् शरणम् गच्छामि
Photo Gallery 10:10 AM
२५५५ औं बुद्ध जयन्तीका अवसर पारेर सोमबार बुद्ध परिक्रमा क्षेत्रमा निकालिएको शान्ति र्यालीका सहभागी । र्यालीमा विभिन्न देशका बौद्ध धर्मावलम्बी, भिक्षु भिक्षुणी, शुभचिन्तक तथा लुम्बिनी विकास कोषका पदाधिकारी सहभागी थिए ।
फोटो: अमृता अनमोल/कान्तिपुर
फोटो: अमृता अनमोल/कान्तिपुर







