क्षितिजपारी बाट

याद छाडे मायाको भेट्न सकिन
बादलले छेकिदियो देख्न सकिन।।

हुस्सु लागि सबै अध्यारो भो दिन
...चाहेर नि प्रेम प्रत्र लेख्न सकिन।।

मनभरि फैलिएछ मायालुको माया
रिसाएरै भए पनि मेट्न सकिन ।।

रात धेरै बितिसको याद मायाको
क्षितिजपारी मनमा टेक्न सकिन।।

लेखिका ;इंन्दीरा प्रयास-  दमक,झापा नेपाल  

Posted by Butwalonline on 2:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for क्षितिजपारी बाट

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru