मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
News 9:09 AM
३ वैशाख, काठमाण्डौं । काठमाडौँको थापाथलीमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर चापागाउँका २४ वर्षीय महेश देशार रहेको महारनगरीय ट्राफिक कार्यलयले जनाएको छ ।
बिहान साँढे एघार बजेतिर त्रिपुरेश्वरबाट थापाथली तर्फ गईरहेका बेला देशार सवार बा१२प ६३२७ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोकिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते देशारको उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
Source:Online Khabar

Nepalese Rupee Converter