पत्र
Poem 12:43 AM
कागज को टुक्रा नसंझ प्रियसी;
मुटुको टुक्रा पठाएको छू !!
मसिले लेखेको नसंझ प्रियसी;
आंसुले लेखी पठाएको छू !!
आँखा बाट आंसू झरे पनि;
तिम्रो निम्ति हासीदिउला !!
हजारों चोट सहेर पनि;
तिम्रो निम्ति बचिदिउला !!
लेखक :चन्द्र घर्ती मगर ,म्याग्दी नेपाल
हाल :दोहा कतार
मुटुको टुक्रा पठाएको छू !!
मसिले लेखेको नसंझ प्रियसी;
आंसुले लेखी पठाएको छू !!
आँखा बाट आंसू झरे पनि;
तिम्रो निम्ति हासीदिउला !!
हजारों चोट सहेर पनि;
तिम्रो निम्ति बचिदिउला !!
लेखक :चन्द्र घर्ती मगर ,म्याग्दी नेपाल
हाल :दोहा कतार