दुर्घटनामा १ को मृत्यु, २० घाइते

काभ्रे , बालुवा गाविसबाट यात्रु बोकेर बनेपा आउँदै गरेको यात्रुवाहक बस बुधबार बिहान दुर्घटना हुँदा एकको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । बालुवा गाविस ६ का ११ वषर्ीय सन्तोष दनुवारको घटनास्थलमै मृत्यु भएको हो । पाँचखाल प्रहरीका अनुसार हेलम्बु यातायात सेवा समितिको ना२ख १०२ नम्बरको बस बालुवा गाविस ५ स्थित भीमसेनस्थानमा पल्टेको थियो । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


KantipurNews

Posted by Anonymous on 10:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for दुर्घटनामा १ को मृत्यु, २० घाइते

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru