दुर्घटनामा एकको मृत्यु

२४ वैशाख, काठमाडौँ । गएराति राजधानीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा रामेछाप स्थायी घर भएका २५ वर्षीय बलबहादुर रम्तेल रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

काठमाडौंको बसुन्धारामा राति साढे ८ बजेको समयमा ना४ख ३३७६ नम्बरको मालबाहक ट्रकले साइकल यात्री रम्तेललाई ठक्करदिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट साइकलको पछाडि बसेका अर्का एकजना घाइते भएका छन् । प्रहरीले ठक्करदिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।


Onlinekhabar

Posted by Anonymous on 9:03 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for दुर्घटनामा एकको मृत्यु

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru