आप्पाले २१ औं पटक सगरमाथाको चुचुरो टेके

२८ वैशाख, काठमाडौं । आरोही आप्पा शेर्पाले २१ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघि आफैंले कायम गरेको विश्व रेकर्ड तोडेका छन् । आप्पाले आज बिहान सवा नौ बजे ८ हजार ८ सय ४८ मिटरको अग्लो चुचेरोमा पाइला टेकेका थिए । सान् १९९० मा पहिलो पटक सफल आरोहण गरेका आप्पाले पछिल्लोपटक सन् २०१० को मे महिनामा २० औं पटक सगरमाथा चढेका थिए ।

OnlineKhabar

आप्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराएको पर्वतारोहण संघले जनाएको छ ।

Posted by Anonymous on 10:16 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आप्पाले २१ औं पटक सगरमाथाको चुचुरो टेके

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru