दुर्घटनामा एकको मृत्यु
News 9:02 AM
४ जेठ, पोखरा । पोखराको नुवारथोकमा गए राति माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
ठक्करबाट अन्य एक पैदल यात्रु घाइते भएका छन् । मृतकको सनाखत हुन नसकेको र उनी पैदलयात्री हुन सक्ने प्रहरीले बताएको छ । जिरोकिलोमिटर बाट हल्लनचोकतर्फ जाँदै गरेको ग१ख ३४५० नम्बरको बसले सडक छेउमा रोकिराखेका ग१ज ४०४३ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो ।
त्यस लगत्तै गुडिरहेको ग१च ६३६९ नम्बरको कारलाइसेमत ठक्कर दिएको थियो ।
Onlinekhabar