आजदेखि डोडसेडिङ् घट्ने

२३ वैशाख, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको अवधि घटाएको छ । वषर्ातका कारण नदीहरुमा पानीको मात्रा बढेकाले विद्युत उत्पादनमा वृद्धि आएकाले लोडसेडिङको समय कटौती गरेको प्राधिकरणले जनाएको छ ।

परिवर्तित तालिका अनुसार अव साताको चार दिन दैनिक ११ घण्टा र तीन दिन १२ घण्टाका दरले लोडसेडिङ हुनेछ । यसअघि प्रतिदिन १४ घण्टा लोडसेडिङ हुने गरेको थियो । परिस्थिति प्रतिकूल भए फेरि लोडसेडिङको समय थप हुनसक्ने प्राधिकरणले जनाएको छ ।





Source:Onlinekhabar

Posted by Anonymous on 9:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आजदेखि डोडसेडिङ् घट्ने

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru