किर्ते गरेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ

२७ वैशाख, काठमाडौँ । किर्तेगरी सरकारी जग्गाको पूर्जा बनाएर गाउालेलाई बाँडेको आरोपमा प्रहरीले एकीकृत नेकपा (माओवादी) का एक राज्य समिति सदस्यलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माओवादी नेवाः राज्य समिति सदस्य उज्वल तामा छन् । तामाङ्ले कानुन विपरित ललितपुरको डुकुछास्थित सरकारी जग्गाको पूर्जा बनाएर स्थानीय किसानलाई वितरण गरेको प्रहरीले जनाएको छ । गएराति ललितपुर चापागाउँबाट पक्रिएका तामाङलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकामा राखिएको छ ।

Onlinekhabar

Posted by Anonymous on 10:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for किर्ते गरेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru