युवतीको शव फेला

२७ वैशाख, सिरहा । सिरहाको फूलबरियामा एक युवती आज बिहान मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले अन्दाजी २५ वर्षीया युवतीको बेवारिसे शव फेला परेको जनाएको छ । उनको पहिचान खुल्न सकेको छैन ।
प्रहरीले ति युवतीको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेको छ । घटनाबारे छानविन जारी रहेको बताइएको छ ।

Onlinekhabar

Posted by Anonymous on 10:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for युवतीको शव फेला

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru