हावाहुरीले लडाकु शिविर उडायो

५ जेठ, नवलपरासी । बुधबार राति आएको हावाहुरीका कारण नवलपरासीको झ्याल्टुङडाँडास्थित माओवादी लडाकुको चौथो डिभिजन मुख्यालयसहित सहायक शिविरका करिब एकदर्जन घर टहरा भत्किएका छन् ।
मुख्यालयका सहायक कमाण्डर कुलबहादुर नाथ ‘महान’ले झ्याल्टुङडाँडास्थित मुख्य शिविरमा पाँच, हात्तीखोर सहायक शिविरका चार र रुपन्देहीको सैनामैनास्थित अर्को सहायक शिविरमा पाँचवटा घरटहरा भत्किएको जानकारी दिए ।
लडाकु शिविरका बिजुलीबत्ती र टेलिफोन सेवासमेत अवरुद्ध भएको मुख्यलयले जनाएको छ ।

Onlinekhabar

Posted by Butwalonline on 10:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हावाहुरीले लडाकु शिविर उडायो

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru